भूतपूर्व गोर्खा बारे त्रिपक्षीय वार्ताप्रति प्रवासी मञ्च यूकेको ऐक्यबद्धता

लन्डन । भूतपूर्व गोर्खाको समस्याको समाधानका लागि भैरहेको प्रयास सकरात्मक भएको प्रवासी नेपाली मञ्च यूकले जनाएको छ । मञ्चका अध्यक्ष रामशरण सिमखडाले विहीवार एक विज्ञप्ति जारी गर्दै वार्ता प्रति ऐक्यबद्धता जाहेर गर्दै मागहरु पूरा गर्न सम्वन्धीत पक्षसंग जोडदार माग समेत गरेका छन् । सिमखडाद्धारा जारी विज्ञप्तीको पूर्णपाठ बिगत लामो समय देखि बिभेदमा पारिएका पूर्ब गोर्खा … Continue reading भूतपूर्व गोर्खा बारे त्रिपक्षीय वार्ताप्रति प्रवासी मञ्च यूकेको ऐक्यबद्धता